आवश्यक कागजात तथा प्रमाणहरु

१. नेपाल राजपत्र भाग ३ अनुसूची १ नियमको उपनियम २ सँग सम्बन्धि विवरण भरेको फारम १ प्रति

२‍ सम्बन्धित वडाको सिफारिस

३ हालसाले खिचेको पासपाेर्ट साइजको फाेटो ३ प्रति

४ निवेदकको पिता / पती वा सनाखत गर्ने घर परिवारको व्यक्तिको नागरिकता प्रमाणपत्रको १ प्रति 

५ विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति 

६ जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि १ प्रति

७ जन्म  मिति खुलेको शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि २ प्रति 

८ अन्य स्थानीय तहबाट बसाई सरी आएको व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति 

९ निवेदकको पिता/पतीकाे मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि २ प्रति

१० सम्बन्धी वडाको किटानी सर्जमिन, मुचुल्का र उपर्युक्त  विवरण उल्लेखित निवेदन 

११ विवाहित महिलाको हकमा निजको बाबुवा अन्य माइती तर्फको सम्बन्धीत व्यक्तिको ना‍गरिकता प्रमाणपत्रको प्रतिलिपि २ प्रति

प्रकृया

१. सम्बन्धीत वडा कार्यालयमा

सेवामा लाग्ने रकम

नि:शुल्क

सेवामा लाग्ने समय

कागजात पुगेमा केही समयमै



back