आवश्यक कागजात तथा प्रमाणहरु

१ अनुसूची बमोजिम निवेदन फाराम

२ सम्बन्धीत वडा अध्यक्षकव सिफारिस

३ हराएको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा किटानी मिति खुल्ने कागजात

४ नागरिकता प्रमाणपत्र झुत्रो भएको, फोटो विग्रेको वा फोटो उफकिएका भएमा साे काे सकल प्रति 

प्रकृया

१ सम्बन्धीत वडा कार्यालयमा 

सेवामा लाग्ने रकम

नि:शुल्क

सेवामा लाग्ने समय

कागजात पुगेमा केही समयमै



back